गौरीगंज गाउँपालिकाको जानकारी
गौरीगंज गाउँपालिका प्रदेश न. १ अन्तर्गत झापाको पूर्व-दक्षिणमा पर्दछ । गौरीगंजको उत्तर तर्फ गौरादह नगरपालिका,पुर्व तर्फ झापा गाउँपालिकाकाे साथै सिभशत्ताक्षी र पश्चिममा रतुवामार्इ नगरपालिकाका रहेको छ ।
गौरीगंज गाउँपालिकामा जम्मा ६ वटा वडा हरु रहेका छन् । गौरीगंजको कुल संख्या ३३,०३८ रहेको छ ।
गौरीगंजमा समावेश गरिएका गा.वि.स हरु कोरोबारी,खजुरगाछि,महाभारा,र गौरीगंज रहेका छन् ।
गौरीगन्जको कुल छेत्रफल १०१.३५ वर्ग कि रहेको छ ।
यहाँ विभिन्न जात-जाती जस्तै- बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी,ताजपुरिया,सतार,सुनार,आधिवासिको बहुल्यता रहेको छ ।
This release of Gauriganj Gaunpalika | गौरीगंज Android App available in 2 variants. Please select the variant to download. Please read our FAQ to find out which variant is suitable for your Android device based on Screen DPI and Processor Architecture.
If you are looking to download other versions of Gauriganj Gaunpalika | गौरीगंज Android App, We have 1 version in our database. Please select one of them below to download.