CEA High School 2.0.5 Icon
0
0 Ratings
1K+
Downloads
2.0.5
version
Sep 10, 2018
release date
~50M
file size
Free
Download

What's New

* Initial Release

About CEA High School Android App

विद्यालयको परिचय
सीइए हाई स्कूल दक्ष तथा अनुभवी व्यवस्थापक र व्यवसायिक तथा तालिम प्राप्त शिक्षक-शिक्षिकाहरुद्वारा संचालित शैक्षिक संस्था हो । २०५५ सालमा स्थापना भएको विद्यालय काठ्माडौँ-१६ नयाँबजार खुसिबुँमा अवस्थित छ । स्थापनाको केही वर्षमै यस क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा विकसित भएको सीइए हाई स्कूलले एस.एल.सी. नतिजा लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । यो सम्पूर्ण प्रतिफल विद्यालयका मेहनती विद्यार्थी, कुशल व्यवस्थापक, दक्ष शिक्षक-शिक्षिका तथा सहयोगी अभिभावकको सहकार्यमा सक्भव भएको हो । विद्यालय आगामी शैक्षिकसत्रमा सबै राम्रा पक्षहरुको निरन्तरता सहित थप सुचारका कार्यक्रमपनि अगाडि बढाउनेछ । विद्यार्थीको खुबीलाई सही पहिचान गर्दै त्यसलाई विश्वव्यापीकरणको युगमा प्रतिस्पर्धी बनाउँदै निश्चित स्वरुपमा ढाल्ने क्षमता विद्रयालयको व्यवस्थापन र शिक्षक-शिक्षिकाहरुमा रहेको जानकारी गराउँदछौँ । वास्तविक जीवन अनुभव गर्न कक्षा अध्ययनसँगै परियोजनामा आधारित शिक्षण सिकाइका लागि विद्यालय प्रख्यात रहेको छ । हाम्रो पाठ्यक्रम अनुसन्धात्मक, सहभागिमूलक र प्रगोगात्मक शिक्षण सिकाइमा जोड दिन्छ । सीइए नविनतामार्फत सीप सिक्ने प्रविधिमा अनवरत् समर्पित संस्था हो । विद्यार्थीले सैद्धान्तिक दक्षता हाँसिल गर्नेभन्दापनि त्यसको व्यवहारिक प्रयोग र विकासमा लाग्न सक्ने बनाउनु नै महत्वपूर्ण हो भन्ने कुरामा विद्यालयको विश्वास छ । हामी पुस्तकसँगै जीवन पढाउँछौँ । कक्षा कोठाका साथै समाजमा पढाउने पद्धति विकास गरेको विद्यालयले अनुशासन र नियमका सभ्यता, परम्परा र संस्कृति सिकाउने लक्ष्य लिएको छ ।


विद्यालयको परिचय
सीइए हाई स्कूल दक्ष तथा अनुभवी व्यवस्थापक र व्यवसायिक तथा तालिम प्राप्त शिक्षक शिक्षिकाहरुद्वारा संचालित शैक्षिक संस्था हो । २०५५ सालमा स्थापना भएको विद्यालय काठ्माडौँ १६ नयाँबजार खुसिबुँमा अवस्थित छ । स्थापनाको केही वर्षमै यस क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा विकसित भएको सीइए हाई स्कूलले एस एल सी नतिजा लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । यो सम्पूर्ण प्रतिफल विद्यालयका मेहनती विद्यार्थी, कुशल व्यवस्थापक, दक्ष शिक्षक शिक्षिका तथा सहयोगी अभिभावकको सहकार्यमा सक्भव भएको हो । विद्यालय आगामी शैक्षिकसत्रमा सबै राम्रा पक्षहरुको निरन्तरता सहित थप सुचारका कार्यक्रमपनि अगाडि बढाउनेछ । विद्यार्थीको खुबीलाई सही पहिचान गर्दै त्यसलाई विश्वव्यापीकरणको युगमा प्रतिस्पर्धी बनाउँदै निश्चित स्वरुपमा ढाल्ने क्षमता विद्रयालयको व्यवस्थापन र शिक्षक शिक्षिकाहरुमा रहेको जानकारी गराउँदछौँ । वास्तविक जीवन अनुभव गर्न कक्षा अध्ययनसँगै परियोजनामा आधारित शिक्षण सिकाइका लागि विद्यालय प्रख्यात रहेको छ । हाम्रो पाठ्यक्रम अनुसन्धात्मक, सहभागिमूलक र प्रगोगात्मक शिक्षण सिकाइमा जोड दिन्छ । सीइए नविनतामार्फत सीप सिक्ने प्रविधिमा अनवरत् समर्पित संस्था हो । विद्यार्थीले सैद्धान्तिक दक्षता हाँसिल गर्नेभन्दापनि त्यसको व्यवहारिक प्रयोग र विकासमा लाग्न सक्ने बनाउनु नै महत्वपूर्ण हो भन्ने कुरामा विद्यालयको विश्वास छ । हामी पुस्तकसँगै जीवन पढाउँछौँ । कक्षा कोठाका साथै समाजमा पढाउने पद्धति विकास गरेको विद्यालयले अनुशासन र नियमका सभ्यता, परम्परा र संस्कृति सिकाउने लक्ष्य लिएको छ ।

विद्यालयको लक्ष्य
सीइए हाई स्कस्लले सरकारले तयार गरेको शैक्षिक पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउँदै त्यसको माग र समाज पिकासको आवश्यकता पूर्तिको लागि विद्यार्थी समग्र विकासलाई महत्व दिन्छ । पाठ्यक्रमको ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापको माध्यमकाट विद्यार्थीको रुची र प्रतिभालाई जुनसुकै क्षेत्रका लागि पनि क्षमतावान् बनाउने विद्यालयको लक्ष्य रहेको छ । विद्यार्थीको सामाजिक, नैतिक, शारीरिक, आध्यात्मिक तथा विश्व परिदृश्यको आवश्यकतासँग आधारित रहेर उनीहरुको विकासमा संलग्न रहनु भनेको सामाजिक परिवर्तन र सकारात्मक विकासको लागि महत्वपूर्ण योगदान दिनु हो भन्नेमा विद्यालय परिवार विश्वास राख्दछ । सामाजिक परिवर्तन र विकास तथा असल पुस्ता निर्माणको यो अभियान सयौँ माइलको कठिन यात्रा हो र विद्यालयलाई यो पनि थाहा छ कि सफल व्यक्ति निर्माण भन्दा सक्षम व्यक्ति निर्माण पनि चुनौतिपूर्ण छ । तर यो शैक्षिक सेवा मार्फत यी अप्ठ्याराका पहाड फोर्न विद्यालय हरदम प्रयासरत रहन्छ । समग्रमा सफलभन्दा असल नागरिक उत्पादन हाम्रो लक्ष्य हो । हामी हाम्रा विद्यार्थी जागिरमुखीभन्दा उद्धममुखी बनाउन चाहन्छौँ ।

Other Information:

Requires Android:
Android 4.1
Other Sources:

Download

This version of CEA High School Android App comes with one universal variant which will work on all the Android devices.

Variant
Latest
(Sep 10, 2018)
Architecture
all
Minimum OS
Android 4.1
Screen DPI
nodpi (all screens)

All Versions

If you are looking to download other versions of CEA High School Android App, We have 1 version in our database. Please select one of them below to download.

Loading..