मकवानपुरको सदरमुकाम हेटौडामा केही युवा व्यवसायी तथा सञ्चारकर्मीको मेलबाट एउटा निष्कर्ष जन्मियो एउटा अवधारणा - सामुदायिक रेडियो सञ्चारकर्मी भएर आफ्नै सञ्चार माध्यममा आफ्नै पेशाको सकारात्मक, नकारात्मक टिप्पणी गर्नसक्ने स्वतन्त्र परिधिको कल्पना गर्दै एउटा गैरसरकारी संस्था जन्मियो । माऊ संस्थाको रुपमा विकासका लागि सहकार्य नेपाल अर्थात् “Alliance for development” नेपाल २०६५ मंसिर १४ गते मा विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्तापश्चात् विकासका लागि सहकार्य नेपालले रेडियो पत्रकारिता तालिम सञ्चालन गर्दै आफ्नो जन्मको आवाज दिन शुरु गर्यो ।
This version of Radio Makwanpur Android App comes with one universal variant which will work on all the Android devices.
If you are looking to download other versions of Radio Makwanpur Android App, We have 1 version in our database. Please select one of them below to download.